Featured

देश र दुनियाँका दिनभरका समाचार || असोज १२ साँझ ७:०० || AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

135 Views
Published
Health Ministry Press Briefing 2077-06-12
https://youtu.be/GfYqhVWAbX0

Corona Update!
►Total Cases in Nepal: 74745
►Total Recovering: 19624
►Total Recovered: 54640
►Total Deaths: 481

Presenter: Sama Thapa and Nirajan Bhandari

आजको मुख्य समाचार:-

१. सरकारले जारी गरेका तीन अध्यादेश राष्ट्रपति भण्डारीद्वारा प्रमाणीकरण, एसिड आक्रमण गर्नेलाई २० वर्ष जेल सजायको प्रावधान ।
कठोर कानून
२. आज साढे १३ सयजना थपिएपछि नेपालमा कोरोना संक्रमितको कुल संख्या ७५ हजार नजिक, सरकार भन्छ- जोखिम पूर्वानुमान कठीन ।
भाइरसको सन्त्रास
३. मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपाका अध्यक्षद्वय ओली-दाहालबीच मतभेद, कांग्रेसमा पौडेल समूहले संस्थापनलाई दियो निर्णय सच्चाउन एक हप्ते अल्टिमेटम ।
राजनीतिः शक्ति संघर्ष
४. चैतयता घटेको विप्रेषण आप्रवाहमा साउनमा उल्लेख्य सुधार, तत्कालका लागि बढेपनि बैदेशिक रोजगारी र विप्रेषणको दिगोपनामा राष्ट्रबैंकको आशंका ।
विप्रेषणको विश्लेषण
र,
५. खेलकुद क्षेत्र पुनर्स्थापित गर्ने प्रयास चलिरहेको राखेपको दाबी, एकल खेलको प्रशिक्षण सुरु, सामूहिक खेलबारे अझै अनिर्णित ।
खेलकुदका कुरा

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.