Featured

२४ घण्टामा ७०७ जनामा कोरोना संक्रमण : ६ जनाको मृत्यु | AP NEWS TIME | भदौ ४ साँझ ५ | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

179 Views
Published
Health Ministry Press Briefing 2077-05-04
https://youtu.be/v6M3ewjjmZU

Corona Update!
►Total Cases in Nepal: 29645
►Total Recovering: 11555
►Total Recovered: 17964
►Total Deaths: 126

Presenter: Rupa Khadka

अहिलेको मुख्य समाचार:
१. काठमाडौंमा २ सयसहित चौबीस घण्टामा थपिए ७ सय ७ जना कोरोना संक्रमित, साताव्यापी निषेधाज्ञासहित काठमाडौंमा उच्च सतर्कता ।
आजको अपडेट

२. कोरोना संक्रमण बढ्दै गएपनि प्रदेश दुईमा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको अभाव, संक्रमित उपचारबाट वञ्चित, समुदायमा सन्त्रास ।
समुदायमा सन्त्रास

३. निषेधाज्ञाको नाममा कर्मचारीलाई अवरोध गरिएको भन्दै नेपाल बैंकर्स संघको आपत्ति, आजका लागि काठमाडौंस्थित सबै बैंकको काम बन्द ।
बैंकर्सको रोस

४. युरोपेली देशमा फेरि बढ्यो कोरोना संक्रमण, महामारीकै कारण अष्ट्रेलियाको ध्वजावाहक विमान कम्पनी क्वान्टासद्वारा हजारौं कर्मचारी कटौती ।
कोरोना कहर


५. विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको व्यापार तथा वाकयुद्ध मत्थरिने संकेत, व्यापार वार्ता छिट्टै थाल्ने सहमति ।
व्यापार वार्ता

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #निषेधाज्ञा #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.