Featured

देश र दुनियाँका दिनभरका समाचार || असोज १९ साँझ ७:०० || AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

143 Views
Published
Health Ministry Press Briefing 2077-06-19
https://youtu.be/tPfpVUCgwok

Corona Update!
►Total Cases in Nepal: 89263
►Total Recovering: 23507
►Total Recovered: 65202
►Total Deaths: 554

Presenter: Nirajan Bhandari and Sama Thapa

अहिलेको मुख्य समाचार:-

१. राजधानी दाङमा बनाउने प्रस्तावले प्रदेशपाँचको प्रदेशसभामा पनि तनाव, विपक्षी कांग्रेसका सांसदले गरे कुर्सी माइक तोडफोड, भोलि मतदान ।
राजधानीको रडाको
२. सिद्धान्तमा संघीयता भनिएपनि व्यवहारमा भने समस्या, केन्द्रको राजनीति र क्षेत्रीय भावना प्रधान हुँदा नाम र राजधानीमै सकस ।
संघीयताको सकस
३. बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खुला, सरकारले पठाउने भएपनि इजरायल पठाउने नाममा ठग्नेक्रम सुरु भएको विभागको खुलासा ।
'श्रमिक सचेत रहनुस्'
४. चौबीस घण्टामा थपिए २४ सय कोरोना संक्रमित, थप १९ जनाको मृत्यु, रोकथाम र नियन्त्रणमा प्रशासन नै अन्योलमा ।
भाइरस भयावह
र,
५. कानून कमजोर भएका कारण बलात्कारका घटना बढेको पीडत र सरोकारवालाको भनाई, गृहमन्त्री भन्छन्- बलात्कारमा शून्य सहनशीलता ।
कानून नै कमजोर


Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #Pardes_5 #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.