Featured

????LIVE: देश र दुनियाँका दिनभरका समाचार || कार्तिक ७ साँझ ७:०० || AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

111 Views
Published
Corona Update!
►Total Cases in Nepal: 153008
►Total Recovering: 46691
►Total Recovered: 105488
►Total Deaths: 829

Presenters: Menuka Shrestha

अहिलेको मुख्य समाचार:-
१. राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गरे सतर्क रहेर चाड मनाउन आग्रह, कोरोना नियन्त्रणमा सबै प्रयास गरिरहेको दाबी ।
सरकारको सन्देश
२. नेकपाको विवाद केन्द्रदेखि स्थानीय तहसम्म, कर्णालीमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव असफल, पर्सामा आपसमा भिड्दा नेकपा कार्यकर्ताको मृत्यु ।
सत्तारुढको सकस
३. आज बडा दशैंको सप्तमी, दशैंघरमा साईतको प्रतीक फूलपाती भित्र्याइयो, कोरोना महामारीका कारण टुँडिखेलमा सेनाको बढाइँ सांकेतिकमात्र ।
फूलपाती भित्र्याइयो
४. स्थानीय तह हुँदापनि नागरिकलाई सेवा लिन सास्ती, मकवानपुरमा वृद्धभत्ता बुझ्न जेष्ठ नागरिकहरु ज्यानकै बाजी लगाउन विवश ।
स्थानीय तहको औचित्य !
र,
५. चौबीस घण्टामा नेपालमा थपिए ४४ सय कोरोना संक्रमित, विश्वमा दैनिक थपिने विरामी संख्यामा बन्यो अहिलेसम्मकै सर्वाधिकको रेकर्ड ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #Dashain2077 #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.