Featured

देश र दुनियाँका दिनभरका समाचार | जेठ २६ साँझ ७:०० | AP NEWS TIME | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

149 Views
Published
Last 24 hrs Covid 19 Update !
New Cases: 3449
New Recorevered: 5768
New Death: 81
Source: https://covid19.mohp.gov.np/

Presenter: Nirajan Bhandari and Roshani Kathet

आजका मुख्य समाचार:-

१. संसद विघटनबारे सर्वोच्चको कारण देखाऊ आदेश, प्रधानमन्त्री र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग, असार नौदेखि निरन्तर सुनुवाइ ।
अदालतको आदेश

२. नेकपा विभाजन, एमाले र जसपाको अन्तर कलहको प्रदेशसम्मै प्रभाव, मा‌ओवादीका मुख्यमन्त्री सुरक्षित, एमाले नेतृत्वका ४ सरकार संकटमा ।
केन्द्रका बाछिटा

३. कोरोना संक्रमण र मृत्यु हुनेको संख्या घट्दो, विज्ञलाई तेश्रो लहरको चिन्ता, स्वास्थ्यमन्त्री भन्छन्- खोपबारे छिट्टै सकारात्मक समाचार ।
नेपालमा कोरोना

४. जिम्मेवारी पाएपनि बजारको मनोमानी रोक्न स्थानीय तहहरु असफल, मनलाग्दी मूल्यवृद्धि हुँदा पनि उदासिन बनेपछि उपभोक्तालाई मार ।
कस्लाई के भन्ने !

र,
५. भारतमा निजी अस्पताललाई पनि कोरोना खोप लगाउने अनुमति, खोपप्रति नागरिकको उदासिनता हटाउन अमेरिकाले सुरु गर्‍यो प्रोत्साहनका कार्यक्रम ।
खोपका कुरा

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2021 AP1HD™

#apnewstime #Covid19 #Politics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.