Health Ministry Press Briefing 2077-05-08
https://youtu.be/GYI97TkNT7U
Corona Update!
►Total Cases in Nepal: 32678
►Total Recovering: 13715
►Total Recovered: 18806
►Total Deaths: 157
Presenter: Nirajan Bhandari and Sama Thapa
आजको मुख्य समाचार:-
१. नेपालमा कोरोनाका कारण थप ८ जनाको मृत्यु, संक्रमित संख्या साढे बत्तीस हजार भन्दा बढी, अड्चालीस जिल्लामा निषेधाज्ञा ।
डरलाग्दो दर
२. कोरोनाविरुद्ध खोपको क्लिनिकल परीक्षणबारे बहस, निर्णय लिँदा विचार गर्नुपर्ने विज्ञको भनाई, मन्त्रालय भन्छ- भ्रममा नपरौं, भ्रम नछरौं ।
खोपको सरोकार
३. कोरोनाका कारण नेपाली वित्तीय प्रणालीमा अधिक तरलताको समस्या, मन्दी आउन लागेको भन्दै विज्ञले गरे समाधान खोज्न अपील ।
वित्तीय तरलताले तनाव
४. उपचार र पुनर्स्थापनामा राज्यले पर्याप्त ध्यान नदिएको एसिड आक्रमणका पीडितको गुनासो, पीडकलाई दण्डको कानून अति कमजोर ।
एसिड पीडितका कुरा
र,
५. विश्वभर १ करोड ६१ लाख कोरोना संक्रमितको सफल उपचार, उत्तर कोरियासहित दश देश अझै पनि कोरोना मुक्त ।
महामारीमुक्त मुलुक !
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.