Health Ministry Press Briefing 2077-05-14
https://youtu.be/tMt6LpzCoWs
Corona Update!
►Total Cases in Nepal: 38561
►Total Recovering: 17518
►Total Recovered: 20822
►Total Deaths: 221
Presenter: Menukaa Shrestha
आजको मुख्य समाचार:-
१. एक दिनमै थपिए अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित, कुल संख्या साढे ३८ हजार, २ सय २१ को मृत्यु ।
डरलाग्दो दर
२. कोरोना परीक्षणका लागि तोकिएको शुल्क ११ सय रुपैयाँले घटाउने सरकारको निर्णय, लक्षण देखिएकावाहेक सबैको परीक्षण सशुल्क ।
नयाँ नियम
३. निरन्तरको लकडाउन र निषेधाज्ञाले पर्यटनमा आधारित व्यपारिक क्षेत्रहरु सुनसान, विस्थापित हुने अवस्था आएको ठमेलका व्यवसायीको गुनासो ।
व्यवसायीको विजोग
४. कालिकोटको नाग्ममा पहिरोले पाँच घर पुर्यो, ४ जनाको मृत्यू, स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाले गुमाए ज्यान ।
दुर्घटनै दुर्घटना
र,
५. कोरोनाका कारण विश्वभर साढे ८ लाख मानिसको मृत्यु, संक्रमित संख्या अढाई करोड नाग्यो, विभिन्न देशमा प्रतिबन्ध विरोधी प्रदर्शन ।
संकटको समय
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.