Health Ministry Press Briefing 2077-06-28
https://youtu.be/Jy7me83mADk
Corona Update!
►Total Cases in Nepal: 117996
►Total Recovering: 36367
►Total Recovered: 80954
►Total Deaths: 675
Presenters: Sama Thapa and Nirajan Bhandari
आजको मुख्य समाचार:-
१. प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, अर्थमन्त्रालयको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेललाई, ईश्वर पोखरेलको जिम्मेवारी फेरियो, सञ्चारमा पार्वत गुरुङ ।
मन्त्रिपरिषद् पुनर्गठन
२. चीनले सीमा मिच्दा सरकार मौन बसेको विपक्षी कांग्रेसको आरोप, नेकपाका स्थानीय जनप्रतिनिधि भन्छन्- सीमा मिचेको आरोप निराधार ।
सीमाबारे जुहारी
३. नेकपाका दुई अध्यक्षले घुस खाएको प्रमाण दिन बाबुराम भट्टराईलाई नेकपाको चुनौति, भ्रमको खेती गरेको भन्दै भर्त्सना ।
बाबुरामलाई चुनौति
४. आज थपिए २६ सय नयाँ कोरोना संक्रमित, नागरिक र सरकार गम्भीर नबने दशैंअघि भयावह हुने जनस्वास्थ्य विज्ञको चेतावनी ।
सतर्कताको समय
र,
५. सरकारले क्लिनफिड प्रसारण लागु गर्न विदेशी च्यानललाई दियो कार्तिक ७ को समयसीमा, केवल प्रदायकलाई शंशय, कार्यान्वयन चुनौतिपूर्ण ।
क्लिनफिडका कुरा
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #Covid19 #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.