Featured

स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु | AP News Time | भदौ २६ दिउँसो १ :०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

118 Views
Published
Health Ministry Press Briefing Bhadra 25
https://youtu.be/s6fdVxUwebE

Corona Update!
►Total Cases in Nepal: 50465
►Total Recovering: 14448
►Total Recovered: 35700
►Total Deaths: 317

Presenter: Menukaa Shrestha

आजको मुख्य समाचार:-

१. नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु, अध्यक्षद्वयको सम्बोधनपछि संयुक्त सहमतिको प्रस्ताव पारित गरी आजै सक्ने तयारी ।
बालुवाटार बैठक
स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु

२. नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा जाँदा १४ दिने क्वारेन्टिन अनिवार्य ।
सतर्कताको समय
संक्रमितको संख्या ५० हजार नाघ्यो

३. सीमा विवादकाबीच चीन र भारतका विदेशमन्त्रीबीच रुसमा ५ बुँदे समझदारी, लद्दाखमा बढिरहेको सैन्य तनाव मत्थर गर्ने सहमति ।
संवादको समय
चीन र भारतका विदेशमन्त्रीबीच ५ बुँदे समझदारी

४. भारतमा कोरोना संक्रमितको दैनिक संख्यामा ९६ हजारको नयाँ रेकर्ड, विश्वमा कोरोना जित्नेको संख्या साढे २ करोड नजिक ।
आजको अपडेट
कोरोना संक्रमितको दैनिक संख्यामा नयाँ रेकर्ड

र,
५. क्यारेबियन प्रिमियर लिग सिपिएल क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सलाई, फाइनल खेलमा सेन्ट लुसिया ८ विकेटले पराजित ।
विजेतालाई बधाई
सिपिएल क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सलाई

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.