Featured

Purano Prem - Santosh Sitaula Ft. Ashok B ( OneVersechallenge) New Nepali Rap Song 2020

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

243 Views
Published
Ashok B - Purano Prem Ft. Santosh Sitaula ( OneVersechallenge) New Nepali Rap Song 2020

Chorus
पुरानो प्रेमको याद आइरहन्छ
मन रोहिरहन्छ सम्झना
निस्ठुरी मायाको याद आइरहन्छ
मन रोहिरहन्छ कल्पनामा

Verse
माया हाम्रो पुरानो तर अटुट सम्बन्ध
घात पाए मायामा चोखो गर्छु भन्दा
बिस्वास गर्नु ठूलो गल्ती सन्सारमा सबैभन्दा
तिमी बिना लाग्थियो मलाइ सन्सार एकन्ता
तल्लो जातलाई मार्छु भन्दै आए तिम्रो आफन्त
गाउलेहरु मिलेर हाने हाम्लाइ डन्डै डन्डा
चोखो माया मै आज भयो मेरो देहान्त
बेहोस भए परिवार छ जनाको लास गन्दा


सत्य बोल तिमि हाम्रो माया साछी राखि
मार्नु थियो भने किन बसेउ मेरो घर
4 दिन राति हर क्षण हासी
दूध पिएर बीस निकाल्याै अंगालोमा बाधि
माया गर्दा हत्या गर्ने खेल रहेछ तिम्रो लागि
बहिरो समाजमा मलाइ बनाउदैछौ रे दोषी
आखिर के पायाै खोसी मेरो परिवारको खुसी
आखिर के पायाै खोसी मेरो परिवारको खुसी
Chorus
पुरानो प्रेमको याद आइरहन्छ
मन रोहिरहन्छ सम्झना
निस्ठुरी मायाको याद आइरहन्छ
मन रोहिरहन्छ कल्पनामा
पुरानो प्रेमको सम्झनामा
निस्ठुरी मायाको कल्पनामा
पुरानो प्रेमको
निस्ठुरी मायाको

#OneLove #SantoshSitaula #AshokB
Category
Nepali Pop
Commenting disabled.