Health Ministry Press Briefing Bhadra 29
Corona Update!
►Total Cases in Nepal: 55329
►Total Recovering: 15393
►Total Recovered: 39576
►Total Deaths: 360
Presenter: Manoj Joshi
अहिलेको मुख्य समाचार:-
१. चौबीस घण्टामा थपिए ११ सय ७० कोरोना संक्रमित, कुल संख्या ५५ हजार नाघ्यो, आज १५ जनाको मृत्यु ।
नेपालमा कोरोना मिटर
२. जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश, दुबै पक्षलाई छलफलमा बोलावट ।
अदालतको आदेश
३. सरकारले नियम बनाएर निषेधाज्ञा हटाएपनि व्यावसायिक क्षेत्रमा अवज्ञा, जोखिम हुँदै पसल खोलेकाहरुको जवाफ- रोग भन्दा भोकको पीर ।
बोले व्यवसायी
४. सिन्धुपाल्चोक घुम्थाङ पहिरोमा पुरिएकामध्ये भेटियो १४ जनाको शव, बागलुङ जैमिनीमा पाँच घर पहिरोमा पुरिए, पर्वत फलेवासमा पनि पहिरो ।
जताततै पहिरोले पीडा
र,
५. विश्वमा २ करोड ९१ लाख मानिस कोरोना संक्रमित, चौबीस घण्टामा सर्वाधिक संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको भनाई ।
सर्वाधिक संक्रमित
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #KulmanGhising #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.