Health Ministry Press Briefing 2077-05-04
https://youtu.be/v6M3ewjjmZU
Corona Update!
►Total Cases in Nepal: 29645
►Total Recovering: 11555
►Total Recovered: 17964
►Total Deaths: 126
Presenter: Niraj Raj Joshi and Manoj Joshi
अहिलेको मुख्य समाचार:
१. नेपालमा कोरोना संक्रमितको संख्या साढे उनान्तीस हजार नाघ्यो, थप ६ जनाको मृत्यु, निजी अस्पतालले सहयोग नगरेको सरकारको गुनासो ।
२. संक्रमण बढेपछि काठमाडौंमा १० हजार शैय्याको आइसोलेसन सेन्टर बनाउन सिफारिश, प्रदेश दुईमा स्वास्थ्यकर्मी र श्रोत साधनको अभाव ।
सन्त्रास र सतर्कता
प्रदेश दुईमा अभावै अभाव
३. निषेधाज्ञाले खाद्यान्न अभाव नहुने आपूर्ति मन्त्रालयको भनाई, प्रहरीले कर्मचारी रोकेको भन्दै आज काठमाडौंमा बैंकिङ् सेवा बन्द ।
४. विदेशमा अलपत्र लाखौं नेपालीको उद्दार पक्रियामा पट्यार लाग्दो ढिलाई, चारलाख भन्दा बढी श्रमिकको स्वदेश फर्किने प्रतीक्षा ।
परदेशीको पीडा
र,
५. विश्वमा कोरोनाका कारण ७ लाख ९१ हजार मानिसको मृत्यु, लकडाउन हटाएका युरोपेली देशमा संक्रमणको दोश्रो लहर ।
भाइरस भयावह
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #निषेधाज्ञा #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.