Featured

देश र दुनियाँका दिनभरका समाचार || भदौ १६ साँझ ७:०० || AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

135 Views
Published
Health Ministry Press Briefing 2077-05-16
https://youtu.be/HNOCOI4xWx4

Corona Update!
►Total Cases in Nepal: 40529
►Total Recovering: 18112
►Total Recovered: 22178
►Total Deaths: 239

Presenter: Niraj Raj Joshi

आजको मुख्य समाचार:-

१. चौबीस घण्टामा थपिए झण्डै ११ सय कोरोना संक्रमित, कुल संख्या ४० हजार नाघ्यो, थप ११ जनाको मृत्यु ।
बिरामी बढेको बढ्यै

२. काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि सकिँदै, आगामी निर्णय लिन गृहमन्त्रालयलाई अनुरोध गर्ने तीन जिल्ला प्रशासनको तयारी ।
निषेधाज्ञाबारे निर्णय ?

३. डडेल्धुराको आलितालमा पहिरोका कारण ३५ परिवार विस्थापित, जोखिम कायमै रहेको भन्दै सुरक्षित स्थानमा सार्न स्थानीयबासिन्दाको माग ।
पहिरोले पीडा

४. विश्वमा दुइ करोड ५६ लाख मानिस कोरोना संक्रमित, कोरोनाविरुद्धको खोपलाई हतारमा अनुमति नदिने विश्व स्वास्थ्य संगठनको भनाई ।
संकट र सन्देश

र,
५. चीन र भारतबीच लद्दाख क्षेत्रको सीमा विवादमा नयाँ मोडमा, चीनले आफ्नो जमिन अतिक्रमण गरेको भारतको आरोप ।
सीमाको सकस

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.