Health Ministry Press Briefing 2077-05-11
Corona Update!
►Total Cases in Nepal: 35529
►Total Recovering: 15273
►Total Recovered: 20073
►Total Deaths: 183
Presenter: Roshani Kathet
अहिलेको मुख्य समाचार:-
१. नेपालमा आज थपिए ११ सय ११ कोरोनाका बिरामी, संक्रमित संख्या साढे पैतीस हजार, थप ८ जनाको मृत्यु ।
अत्यासलाग्दो दर
२. विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई पुनर्नियुक्ति सामाजिक सञ्जालले दिएको हुनसक्ने सरकारका प्रवक्ताको टिप्पणी, कुनै निर्णय नभएको स्पष्ट ।
ओठे जवाफ
३. संक्रमण बढेसँगै भारतमा बढाइयो कोरोना परीक्षण दर, हिजो एकैदिन ९ लाखसहित अहिलेसम्म करिव ४ करोडको परीक्षण ।
रोकथामको रणनीति
४. दक्षिणी चीन सागरमा तनाव बढ्ने संकेत, अमेरिकाले नो फ्लाइ जोन उल्लङ्घन गरेको भन्दै चीनले प्रहार गर्यो क्षेप्यास्त्र ।
तनावको संकेत
र,
५. कोरोना महामारीका कारण सुस्तायो खेलकुद गतिविधि, राष्ट्रिय टिमका खेलाडीहरु विश्राममा, लयमा फर्किन समय लाग्ने विज्ञको भनाई ।
सुस्ताएको खेलकुद
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.