Health Ministry Press Briefing Ashoj 2
Corona Update!
►Total Cases in Nepal: 61593
►Total Recovering: 17383
►Total Recovered: 43820
►Total Deaths: 390
Presenter: Manoj Joshi
आजको मुख्य समाचार:-
१. विदेशमा अलपत्र नागरिकको उद्धारमा सरकार उदासिन, चर्को भाडादर र टिकट अभावको समस्या, राष्ट्रिय ध्वजाबाहकले समेत सहुलियत नदिएको गुनासो ।
उद्धारमा उदासिनता
२. निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमणदर भयावह, २४ घण्टामा थपिए २ हजारभन्दा बढी संक्रमित, खुला गरिएका क्षेत्रमा सतर्कताको बेपर्वाह ।
सतर्कताको समय
३. वर्षौंदेखि बन्द जनकपुर-जयनगर रेल पुन: सञ्चालनको सुरसार, भारतमा निर्मित २ वटा रेल जनकपुर आइपुग्यो, जनकपुरधाममा भव्य स्वागत ।
आयो रेल
४. औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्नसकिने प्रधानमन्त्री ओलीको भनाई, स्थायित्वका नाममा जडता नसाँधिने, सबैपक्ष तयार हुनुपर्नेमा जोड ।
प्रधानमन्त्रीको प्रष्टोक्ति
र,
५. विश्वमा कोरोना संक्रमित संख्या ३ करोड ४ लाख नजीक, ९ लाख ५१ हजारभन्दा बढीको मृत्यु, २ करोड २० लाखको उपचार सफल ।
संसारमै संकट
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #PublicVehicle #Market #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.