Featured

उपत्यकाका १७२ जनामा कोरोना संक्रमण पुष्टि | AP NEWS TIME | साउन ३२ साँझ ५:०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

131 Views
Published
Health Ministry Press Briefing 2077-04-32
https://youtu.be/aoZbQrPtp7U

Corona Update!
►Total Cases in Nepal: 26660
►Total Recovering: 9221
►Total Recovered: 17335
►Total Deaths: 104

Presenter: Rupa Khadka

अहिलेको मुख्य समाचार:-

१. चौबीस घण्टामा थपिए ६ सय ४१ कोरना संक्रमित, थप २ जनाको मृत्यु, लापरवाही नगर्न स्वास्थ्य मन्त्रालयको अपील ।
संक्रमण र सन्त्रास

२. नेकपामा शीर्ष नेताबीच सहमतिको खाका कोर्न बनेको कार्यदल आजपनि सक्रिय, सचिवालय बैठक भोलिका लागि बोलाइयो ।
सचिवालयको सुरसार

३. सिन्धुपाल्चोकको पहिरोमा हराइरहेका थप तीन जनाको शव फेला, मृत्यु हुनेको संख्या १९, बीस जनाको अवस्था अझै अज्ञात ।
जुगल पहिरो

४. बाणिज्य बैकहरुको मुनाफा घट्यो, गत वर्षको तुलनामा ७ अर्व ३७ करोड रुपैंयाँले कमी, सर्वाधिक कमाउने राष्ट्रिय बाणिज्य बैंक ।
बैंकहरुको विवरण

र,
५. विश्वमा गत चौबीस घण्टामा थपिए अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित, भाइरस संक्रमणका कारण ७ लाख ६९ हजारको मृत्यु ।
संसारभर संकट

Subscribe and Press the Bell Icon to get all the News Updates.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.