Featured

कोरोनाले मृत्यु हुनेको संख्या १९५ पुग्यो | AP NEWS TIME | भदौ १२ साँझ ५ | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

166 Views
Published
Health Ministry Press Briefing 2077-05-12

Corona Update!
►Total Cases in Nepal: 36456
►Total Recovering: 16019
►Total Recovered: 20242
►Total Deaths: 195

Presenter: Roshani Kathet

अहिलेको मुख्य समाचार:-
१. नेपालमा कोरोनाबाट संक्रमित र मृत्यु हुने दर बढ्दो, आजै सर्वाधिक १२ जनाको मृत्यु, संक्रमित संख्या ९ सय ७७ थपिएर साँढे ३६ हजार नाघ्यो ।
भयावह भाइरस
कोरोनाबाट संक्रमण र मृत्युदर बढ्दो

२. देशकै ठूलो गायन रियालिटी सो नेपाल आइडल तेस्रो संस्करणको फाइनल आज, उत्कृष्ट तीन प्रतियोगी अन्तिम प्रतिस्पर्धामा ।

३. वैकल्पिक पद्धतिबाट चालु शैक्षिक सत्रलाई पूर्णता दिन अनेरास्ववियुको माग, विश्वविद्यालयका पदाधिकारी तत्काल नियुक्त गर्नुपर्नेमा जोड ।
विद्यार्थीको माग
शैक्षिक सत्र प्रभावित हुन नदिन आग्रह

४. भोलिका लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित, संक्रमणको जोखिमका कारण बैठक ५ सारिएको सचिवालयद्वारा जानकारी ।

र,
५. विश्वभर कोरोना संक्रमित साँढे दुइ करोड नजीक, ८ लाख ३६ हजारको मृत्यु, चीनियाँ कम्पनीद्वारा डिसेम्बरसम्म ल्याउने खोपको मूल्य निर्धारण ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.