Featured

देश र दुनियाँका दिनभरका समाचार || असोज १३ साँझ ७:०० || AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

175 Views
Published
Health Ministry Press Briefing 2077-06-13
https://youtu.be/kCRD-64me1c

Corona Update!
►Total Cases in Nepal: 76258
►Total Recovering: 20396
►Total Recovered: 55371
►Total Deaths: 491

Presenter: Manoj Joshi and Roshani Kathet

आजको मुख्य समाचार:-

१. चौबीस घण्टामा थपिए १५ सय १३ जना संक्रमित, कुल संख्या ७६ हजार नाघ्यो, थप १० जनाको मृत्यु ।
नेपालमा कोरोना

२. सहरी र लामो दूरीका सार्वजनिक यातायातमा भएन स्वास्थ्य सुरक्षा मापदण्डको पालना, संक्रमण बढेपछि काठमाडौंमा जोरविजोर प्रणालीमा कडाई ।
सवाल स्वास्थ्य सुरक्षाको

२. वर्षेनी विपद्का घटना दोहोरिँदा पनि जोखिम न्यूनीकरणमा सरोकारवाला निकायको काम निष्प्रभावी, विज्ञको सुझाव मनन गर्न सरोकारवालाको आग्रह ।
विपद्को विमर्श

४. विकासमा पछि परेको कर्णालीमा कोरोनाका कारण स्वास्थ्य पूर्वाधारमा भने सुधार, यो तदारुकतालाई कायम राख्न स्थानीय वासिन्दाको आग्रह ।
कुरा कर्णालीका
र,

५. दर्शकविहीन रंगशालामै भएपनि खेलकुद गतिविधि सुरु गर्ने राखेपको तयारी, विज्ञ भन्छन्- नेपालका क्लबसँग श्रोत साधन अभावले चुनौतिपूर्ण ।
केही त गर्नै पर्‍यो

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #BajhangRapeCase #CoronaUpdate #AcidAttack #NepalGovt #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.