Featured

संसद विघटनको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन | AP NEWS TIME | पौष ५ साँझ ५:०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

162 Views
Published
Presenter: Rupa Khadka

अहिलेको मुख्य समाचार:-

१. राष्ट्रपति भण्डारीद्वारा संसद विघटनको घोषणा, बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने मिति तय ।
संसद विघटन
प्रधानमन्त्रीको सिफारिशमा संसद विघटन

२. संसद विघटनको निर्णयप्रति ओली सरकारका मन्त्रीहरुकै पनि असन्तुष्टि, दाहाल-नेपाल पक्षका ७ मन्त्रीले दिए सामूहिक राजीनामा ।
नेकपाको रमिता
दाहाल-नेपाल पक्षका मन्त्रीको राजीनामा

३. संसद विघटनको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन, नेकपा, कांग्रेस र जसपाका कार्यकर्ता ओली सरकारविरुद्ध सडकमा ।
सरकारविरुद्ध सडकमा
संसद विघटन गरिएको आक्रोश

३. प्रधानमन्त्रीले व्यवस्थामाथि धावा बोलेको विपक्षी दलहरुको ठहर, ओलीका सबै अधिनायकवादी प्रयास निस्जेत पारिने कांग्रेसको उद्घोष ।
विपक्षीको विरोध
अधिनायकवादविरुद्ध उद्घोष

र,
५. संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम पूर्णतः गैर संबैधानिक भएको संविधानविद्हरुको भनाई, अदालतले खारेज गर्न सक्ने संकेत ।
संविधानविद्को बुझाई
प्रधानमन्त्रीको कदम पूर्णतः गैरसंबैधानिक

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #House_of_Representatives #KpSharmaOli #Nekapa
#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.