Featured

????LIVE: देश र दुनियाँका दिनभरका समाचार || असोज १८ साँझ ७:०० || AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

166 Views
Published
Corona Update!
►Total Cases in Nepal: 86823
►Total Recovering: 22219
►Total Recovered: 64069
►Total Deaths: 535

Presenter: Sama Thapa and Nirajan Bhandari

अहिलेको मुख्य समाचार:-

१. राजनीतिक ओहोदामा रहेकाहरुलाई कोरोना संक्रमणको क्रम बढ्यो, कांग्रेस र नेकपाका
नेताहरु संक्रमित भएपछि दुवै पार्टीका बैठक प्रभावित ।
राजनीति पनि प्रभावित
२. आज थपिएका २२ सय कोरोना संक्रमितमध्ये १५ सयभन्दा बढी काठमाडौंका, सरकारको अपील- दशैं जहाँ छौं त्यहीं मना‍औं ।
कोरोना हटस्पट काठमाडौं
३‍‍. बैदेशिक व्यापारमा सकारात्मक संकेत, आयात २० प्रतिशत घट्दा निर्यात १० प्रतिशतले बढ्यो, दशैंको मुखमा सवारी व्यापार पनि बढ्दै ।
बैदेशिक व्यापार र बजार
४. तीन महिनादेखि अवरुद्ध चीनसँगको व्यापारिक नाका तातोपानी आजदेखि सञ्चालनमा, कन्टेनर आउन थालेपछि व्यवसायी उत्साहित, दीगो बनाउन दबाब ।
खुल्यो तातोपानी नाका
र,
५. महोत्तरीका मुसहरहरु घर पाउने आशमा दुई वर्षदेखि त्रिपालमुनी जीवन विताउँदै, जनता आवासका घर कहिले बन्ने अझै अन्योल ।
मुसहरलाई वास खोई


Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #Pardes5 #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.