Featured

बडादशैंको नवौं दिन आज महानवमी | AP NEWS TIME | कार्तिक ९ दिउँसो १:०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

168 Views
Published
Corona Update!
►Total Cases in Nepal: 155233
►Total Recovering: 46057
►Total Recovered: 108334
►Total Deaths: 842

Presenters: Supriya Katwal

अहिलेको मुख्य समाचार:-
१.बडादशैको नवौ दिन आज महानवमी,दुर्गाभवानीको पुजा अर्चना गरि उल्लासका साथ मनाइदै,महामारिका कारण यसबर्ष तलेजुमन्दिर खुलेन
दुर्गा दाहिना रहुन
२.प्रधानमन्त्रीको भारतीय गुप्तचर प्रमुखसँगको भेट कुटनीतिक मर्यादा विपरित रहेको नेकपा प्रवक्ता श्रेष्ठको भनाई,राष्ट्रिय स्वाभिमान र प्रतिष्ठामा आँच आउने टिप्पणी
‘अमर्यादित भेट’
३.अफगानिस्तानको राजधानी काबुलस्थित शैक्षिक केन्द्र लक्षित बम विस्फोटमा १८ जनाको मृत्यु,सुरक्षाकर्मीको अपरेशनमा अलकायदाका बरिष्ठ नेता मारिए
अशान्त अफगान

४.विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २९ लाख नाघ्यो,युरोप र अमेरिकी महादेश दोस्रो चरणको चपेटामा,एशियाली मुलुकमा संक्रमण तिब्र
संसारभर संकट

५. आइपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा,पछिल्लो खेलमा किङ्स इलाभेन पन्जाबको जित

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #Dashain2077 #MahaNawami #CleanFeed
#ap1hdlive #StaySafe #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.